राजपाका लक्ष्मण कर्ण तेब्बर मतले अगाडि

पर्सा, मंसिर २३ । पर्सा क्षेत्र नं ४ मा राष्ट्रिय जनता पार्टीका उम्मेदवार लक्ष्मण लाल कर्ण तेब्बर मतले अगाडि रहेका छन् ।

पछिल्लो मत परिणाम अनुसार राजपाका कर्णले ३५०० मत प्राप्त गरी प्रतिस्पर्धी निकै अगाडि रहेका छन् । भने उनलाई नेपाली कांग्रेसका रमेश रिजालले १०९९ ल्याएर धेरै पछाडि परेका छन् ।

याे पनि पढ्नुस  पार्टी नै एक हुनेभएपछि प्रचण्ड र अाेली मध्य जाे भएपनि मधेसी दललार्इ फरक पर्दैन

त्यस्तै वाम गठबन्धनका नेकपा माओवादी केन्द्रकी नेता उर्मिला अर्याल ७०८ मत सहित तेस्रो स्थानमा रहेकी छन् ।

कमेन्ट गर्नुहोस्