रामेछापमा श्याम श्रेष्ठ तीन हजार मतले अगाडि

रामेछाप, मंसिर २३ । नेकपा माओवादी केन्द्रका नेता वाम गठबन्धनका उम्मेदवारश्यामकुमार श्रेष्ठ तीन हजार भन्दा बढी मतले अगाडि रहेका छ ।

पछिल्लो पटक सार्वजनिक भएको मतपरिणाम अनुसार श्रेष्ठ १८,७०२ मत प्राप्त गरि अगाडि रहेका छन् । उनलाई नेपाली कांग्रेसका पूर्णबहादुर तामाङले १५,३२५ मत ल्याएर पछ्याई रहेका छन् ।

कमेन्ट गर्नुहोस्