२०४८ सालदेखि जित्दै आएका पुर्ण बहादुर खड़का पराजित

नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्का पराजित भएका छन् । सुर्खेत क्षेत्र नम्बर १ मा खड्कालाई एमालेका ध्रुब शाहीले पराजित गरेका हुन ।

कांग्रेसका पूर्व गृहमन्त्री रहेका खड्का ३३ हजार ३ सय ७७ ल्याउँदा विजयी उम्मेदवार शाहीले ३६ हजार ८५९ मत पाए ।

खड्काले २०४८ पछि लगातार चुनाव जित्दै आएका थिए ।

कमेन्ट गर्नुहोस्