लेखराज भट्ट ५ हजारले अगाडि

कैलाली, मंसिर २४ ।  कैलाली प्रतिनिधिसभातर्फ लेखराज भट्ट ५ हजार मतले अगाडि छन् ।

हेराैँ पछिल्लाे परिणाम 

कैलाली प्रतिनिधिसभातर्फ

क्षेत्र नम्बर १

१. रेशम चौधरी (राजपा) : १०२२७

२. गरिमा शाह ( एमाले) : १९९०

क्षेत्र नम्बर २

१. झपट रावल (एमाले) : ३३७७

२. मोहनसिंह राठाैर (काँग्रेस) : २२७२

क्षेत्र नम्बर ३

१. गौरीशंकर चौधरी (माअाेवादी केन्द्र) : ९१७०

२. रामजनम चौधरी (काँग्रेस) : ७४९६

क्षेत्र नम्बर ४

१. लेखराज भट्ट (माअाेवादी केन्द्र) : १९०५४

२. शुनिल भण्डारी (काँग्रेस) : १२९४५

क्षेत्र नम्बर ५

१. नारदमुनि राना(एमाले) : २१६३७

२. डा. आरजु राणा(काङ्ग्रेस) : १८८७३

याे पनि पढाैँ 

कैलाली अब वामपन्थीको लाल किल्ला हो, म भारी मतले जित्छु: लेखराज भट्ट

कमेन्ट गर्नुहोस्