डडेल्धुरा प्रधानमन्त्री शेरबहादुर देउवा विजयी

डडेलधुरा, मङ्सिर २४ । प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुराबाट सांसदमा विजयी भएका छन् ।

कांग्रेस सभापति समेत रहेका उनी माओवादी उम्मेदवार लेखराज भट्टराई हराउँदै विजयी भएका हुन् ।

उनले २८०४४ मत प्राप्त गर्दा भट्टले २१११५ मत प्राप्त गरे ।

कमेन्ट गर्नुहोस्