यस्तो छ चितवन ३ को पछिल्लो मतपरिणाम

चितवन । बुहुचर्चित चितवन क्षेत्र नं ३ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रतिस्पर्धी विक्रम पाण्डेसँगको मतान्तरलाई थप फराकिालो बनाउदै लगेका छन् ।

पछिल्लो पटक १२.१५ बजे सार्वजनिक भएका मतपरिणाम अनुसार माओवादी अध्यक्ष प्रचण्ड १७ हजार १६१ मत प्राप्त गरी अगाडि छन । भने उनलाई राप्रपाका विक्रम पाण्डेले १२ हजार ७७२ मत ल्याएर पछ्याई रहेका छन ।

माओवादी अध्यक्ष प्रचण्ड अहिले ४३ सय ८९ मत अन्तरले अगाडि छन । प्रचण्डले मतान्तर थप फराहिलो पार्दै लगेका छन ।

कमेन्ट गर्नुहोस्