यस्तो छ चितवन ३ काे पछिल्लाे अपडेट

चितवन । चितवन क्षेत्र नं ३ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अग्रतासँगै मतान्तर पनि बढाउदै लगेका छन् । अहिले प्रचण्ड ४८ सय ५६ मतले अगाडि छन् ।

प्राप्त पछिल्लो मतगणना परिणाम अनुसार पुष्पकमल दाहाल प्रचन्ड १९ हजार७२६ मतका साथ अगाडि छन् । उनका निकटतम प्रतिद्वन्दी बिक्रम पान्डेले १४ हजार ८७० मत प्राप्त गरेका छन् ।

कमेन्ट गर्नुहोस्