अर्घाखाँचीबाट टोपबहादुर रायमाझी प्रतिनिधिसभा सदस्यमा निर्वाचित

अर्घाखाँची, मंसिर २५ । अर्घाखाँचीबाट नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता टोपबहादुर रायमाझी भारी मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

रायमाझीले आफ्ना प्रतिस्पर्धी रामबहादुर बिसीलाई १८ हजार ४४२ का फराकिलो मतान्तरले पराजित गरेका हुन ।

रायमाझीले ५० हाजर ३८३ मत प्राप्त गरेर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी बिसीले ३१९४१ मत पाए ।

कमेन्ट गर्नुहोस्