कृषितर्फ विद्यार्थीहरु आकर्षित

झापा, पुुस ८ । झापाको मेचीनगर ९ लीलावस्तीमा १२ बिघा जग्गा भाडामा लिएर प्राङ्गारिक तरकारी खेती गर्दै जेटिएका विद्यार्थी । रु २२ लाख लागतमा सुरु गरिएको ‘फोइडिटा कृषि फार्म’ मा झापा, सोलुखुम्बु र ताप्लेजुङका १६ जना जेटीए विद्यार्थीहरु अध्ययनरत छन् ।

याे पनि पढ्नुस  लौ हिंडे म त

तस्बिरः चन्द्रकला भण्डारी

कमेन्ट गर्नुहोस्