फिनल्याण्ड, लिथुआनिया र स्वीडेनका लागि पत्रकार लम्साल राजदूत नियुक्त

काठमाडौंं, पुस १३ । फिनल्याण्ड, लिथुआनिया र स्विडेनका लागि नेपाली राजदूतमा युवनाथ लम्साल नियुक्त भएका छन् ।

पत्रकार लम्साललाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले बिहीबार राजदूत नियुक्त गरेकी हुन ।

लम्साल यसअघि गोरखापत्र संस्थानको द राईजिङ नेपालको कार्यकारी प्रधानसम्पादकमा हुदै प्रधानन सम्पादक भएका थिए ।

याे पनि पढ्नुस  यस्तो छ राजदूत सिफारिस गरिएकी अञ्जान शाक्यको वास्तविक कथा

२५ वर्षदखि पत्रकारितामा सक्रिय लम्साल राजनीतिक, सामाजिक र अन्तर्राष्ट्रिय विषयमा कलम चलाउँदै आएका थिए ।

कमेन्ट गर्नुहोस्