कतार नेपाली एकता समाजले पाचौं राष्ट्रिय सम्मेलन गर्ने

उद्धव मगर दोहा/

कतार,पुस १६ । कतार नेपाली एकता समाजले राष्ट्रियता, राष्ट्रियअखण्डता, जनतन्त्र र जनजिविकाको लागि हाम्रो अभियान ! प्रवासी श्रमजिवीहरुको हक हित र अधिकारको पक्षमा पाचौं राष्ट्रिय सम्मेलन !! भन्ने मूल नाराका साथ अगामी पाचौं राष्ट्रिय सम्मेलनको लागि विस्तारित र्बैठक सम्पन्न गरेको छ ।

उक्त बैठक यस समाजका अध्यक्ष लुमाकान्त पुन मगरको अध्यक्षता रहेको थियो ।

बैठकमा हुन गइरहेको पाचौं राष्ट्रिय सम्मेलन भव्य र सव्य तरिकाले सफल पार्नको लागि संस्थाले दिएका जुनसुकै कार्यभार तथा जिम्मेवार वहन गर्न आतुर रहेको जनाएको छ ।
पाचौं राष्ट्रिय सम्मेलनको लागि ६ उप–समिति गठन गरिएको छ
जसमा –ः १. व्यवस्थापन उप–समिति (संयोजक) हेमन्त वाइवा,
सदस्यहरु –ः हरि प्रसाद शर्मा, गिरी काउछा, अमिना खान, हेम बस्नेत, प्रेम खत्री, राम इन्दल थिङ्ग,

२.विधान घोषणा पत्र खिम बुढा संयोजक, सदस्यहरु–ः हेमन्त वाइवा र अर्जुन थापा,

३. आर्थिक उप–समिति धन बहादुर परियार संयोजक, सदस्यहरु –ः मिनराज पुन, भरत सुनार, तेजनारायण शर्मा, रेणुका चौलागाई,

४. प्रचार प्रसार उप–समिति, विष्णु थापा, संयोजक सदस्यहरु –ः उद्धव मगर, रामप्रसाद पराजुली, जानुका बस्नेत (खडका) टेंकराज थापा, लिलाधर आचार्य, अर्जुन खनाल, रोशन राई,गोविन्द लाल वि.क,

५. सांस्कृतिक उप–समिति संयोजक बलदेव राना, सदस्यहरु –ः हुमाकान्त आचार्य, खगेश्वर भूषाल, रण बहादुर वि.सि, रेशम रोका, विमल भूषाल, राधिका मगर, दिल बहादुर वि.क,

६. स्वयंमसेवक उप–समिति संयोजक अमर वि.क, सदस्यहरु –ः लक्ष्मण कोईराला, रण बहादुर नेपाली,थम्मन पुन, थम्मन थापा, पहलसिंह सामत, शालिकराम पुन, सत्य बहादुर पुन, अशोक राना,इन्दिरा खनाल, इश्वरी थापा, चयन हुनु भए ।

कमेन्ट गर्नुहोस्