Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

अनुपमको मध्यान्तर आयो

काठमाडौं, पुस २७ । आख्यानकार अनुपम रोशीको चौथौं कृति मध्यान्तर बजारमा आएको छ ।

बिएन पुस्तक संसारले बजारमा ल्याएको सो पुस्तक जैविक स्वतन्त्रता र यौन मनोविज्ञानमा आधारित छ । यसअघि ‘रोशीका कुमारी आमा’, ‘नाङ्गो मान्छे’ र ‘कालो छाया’ गरी तीन उपन्यास प्रकाशित थिए ।

वरिष्ठ कथाकार माया ठकुरी, लेखक युग पाठक, डा रजनी ढकाल, केशव सिग्देलले सो पुस्तकको बुधबार संयुक्तरुपमा विमोचन गरे ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: