काठमाडौं, माघ २ । मंगलबार अाज बिहान ललितपुरका राजनीतिक तथा सामाजिक अगुवाहरुसँग आफ्नै निवास खुमलटारमा कुराकानी गर्दै प्रचण्डले विकासका निम्ति अाफु दत्तचित्त भएर लाग्ने प्रतपवद्धता व्यक्त गरे । ललितपुरका विभिन्न टोल सुधारहरुले गरेको सम्मानकाे आफूले उच्च मूल्यांकन गरेको बताए ।
भिडियाे मै हेराैँ
Posted by Raghunath Bajagain on 15 ಜನವರಿ 2018