अाज बिहानै प्रचण्ड आफ्नै निवासमा राजनीतिक अगुवाहरुसँग (भिडियाे)

काठमाडौं, माघ २ ।  मंगलबार अाज बिहान ललितपुरका राजनीतिक तथा सामाजिक अगुवाहरुसँग आफ्नै निवास खुमलटारमा कुराकानी गर्दै प्रचण्डले विकासका निम्ति अाफु दत्तचित्त भएर लाग्ने प्रतपवद्धता व्यक्त गरे । ललितपुरका विभिन्न टोल सुधारहरुले गरेको सम्मानकाे आफूले उच्च मूल्यांकन गरेको बताए ।

भिडियाे मै हेराैँ 

Posted by Raghunath Bajagain on 15 ಜನವರಿ 2018

कमेन्ट गर्नुहोस्

याे पनि पढ्नुस  प्रचण्ड फकाउँदै कांग्रेस, सरकार गठनमा तालमेल गर्ने यस्तो छ गृहकार्य