अक्षय कुमार भन्छन, “रजनीकान्तको हातबाट कुटाइ खादा मजा आयो”

सुपरस्टार रजनीकान्त र अक्षय कुमारको प्रमुख भूमिका रहेको हिन्दी फिल्म ‘२.०’को सुटिङ सकिएको छ । शंकरले निर्देशन गरेको यो फिल्ममा खतरनाक स्टन्ट राखिएको जनाएको छ ।
यो फिल्ममा अक्षय कुमारको खुब धुलाई हुन्छ । सुपरस्टार रजनीकान्त उनलाई खुब कुट्छन् ।

फिल्मका विषय बताउदै अक्षर कुमारले भने, “रजनीकान्तको हातबाट पिटाइ खादा खुब मजा आयो ।” अक्षयकुमार रजनीकान्तका फ्यान हुन ।

यो फिल्म भारतमा बनेका अहिलेसम्मका सबै भन्दा महङ्गो फिल्म हो । यो १८ अप्रिलमा रिजिल हुनेछ ।

कमेन्ट गर्नुहोस्