समानुपातिकबाट प्रदेशसभामा निर्वाचित सदस्यलाई प्रमाणपत्र वितरण, फोटोफिचर

काठमाडौं, माघ ५ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आयोग प्राङ्गणमा शुक्रबार आयोजित समारोहमा निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रदेशसभा सदस्यमा निर्वाचित सदस्यलाई प्रमाणपत्र प्रदान गर्दै ।

हेर्नुहोस तस्विरमा:

 

 

 

 

 

 

 

 

 

 

 

 

रत्न श्रेष्ठ, रासस

कमेन्ट गर्नुहोस्