सञ्चारकर्मी अमृत गोलेले ल्याए सिन्धुली म्हाभार

काठमाडौ । सञ्चारकर्मी अमृत गोलेले सेलो गीत ‘सिन्धुली म्हाभार’ बोलको गीत बजारमा ल्याएको छ ।

घ्याङलेक गाउँपालिका ४ सिन्धुलीमा जन्मेका गोलेको शब्द रहेको यो गीत पहिलो गीत हो । आफूले पहिलो पटक नेपाली सेलोमा प्रवेश गरेको र समयानुकूल गीत प्रस्तुत गर्ने उनले बताए।

याे पनि पढ्नुस  नेपाल आइडल बुद्ध लामा तनावमा, जितेको पुरस्कार अहिलेसम्म नपाउँदा यसरी मुख खोले (हेर्नुहोस् भिडियोसहित)

सिन्धुली म्हाभार डट कममा कार्यरत सञ्चारकर्मी अमृत बिदेशमा रहेर पनि आफ्नो कामालाइ निरन्तरता दिदै अघि बढिरहेको छ निकै रमाइलो सेलो गीत युटुबमार्फत सार्वजनिक गरेको सञ्चारकर्मी गोलेको गीत अहिलेको समयमा निकै चर्चित गायिका जितु लोप्चन र गायक सञ्जय थोकरले स्वर दिएको छ । सङ्गीत गायक सञ्जय लामाले गरेको छ ।

याे पनि पढ्नुस  प्रेम रावत र नरमाया घर्तीको ‘सिन्दुर’ भिडियोसहित

मन्सु लामा, कुमार लामा, उर्मिला वाइबा, उदास लामाको अभिनय रहेको यो गीतमा जयन कुमार मोक्तानले निर्देशन र इडिट गरेको हो ।

हेर्नुहोस् भिडियो–

 

कमेन्ट गर्नुहोस्