शाखा अधिकृतका लागि केही प्रश्नोत्तर जानिराखाै‌

लोकसेवा अायोगद्वारा शाखा अधिकृत पदका लागि तयारी गरिरहेका परीक्षार्थीहरुका लागि केही वस्तुगत प्रश्नोत्तरहरुको अध्ययन गर्न सकिन्छ ।

यी वस्तुगत प्रश्नोत्तरहरु-

दास प्रथाको अन्त्य – बि.स. १९८१

जनमत संग्रह – बि.स. २०३७-०१-२०

महिला हिंसा विरुद्दको दिवस – नोवेम्बर २५

औद्द्योगिक क्रान्ति कुन देशबाट सुरु – वेलायत

चन्द्रमाले पृथ्वीलाई परिक्रमा गर्न लाग्ने समय – २७ दिन ७ घण्टा

स्वेज नहर को गहिराई – २४ मिटर

वाणिज्य महासागर भनेर कुन महासागरलाई चिनिन्छ ?

-आन्द्र महासागर

दिएका मध्ये कुन क्षेत्रीय संगठन होइन ?

– UN

सुम्निमा कृति कसले लेखेको हो ?- बि. पि. कोइराला

भूकम्पबाट मानवीय क्षति भएको दोस्रो जिल्ला – काठमाडौँ

“प्रत्येक कार्यमा बराबर र बिपरित प्रतिक्रिया हुन्छ” यो न्युटन को चाल सम्बन्धी कुन नियम हो ? – तेस्रो नियम

गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री को हुन् ?

– पुष्पकमल दाहाल ‘प्रचण्ड’

धान नाच कुन जातिको नृत्य हो ?

– लिम्बू

दिएका मध्ये २२ से र २४ से कुन होइन ?

– मकवानपुर

चालु त्रिवर्षीय योजनामा गरिवीको रेखामुनी रहेको जनसंख्या कति प्रतिशत पुर्याउने लक्ष्य छ?

– १८%

UNOको पुस्तकालयलाई के भनेर चिनिन्छ ?

– ड्यागह्यामर पुस्तकालय

Das Capital कसले लेखेको हो ?

– कार्ल मार्क्स

२०७१ सालको अल्ट्रा म्याराथन जित्ने खेलाडी – सुदिप कुलुंग

प्रसिद्द काँक्रेबिहार कहाँ पर्दछ ?

– सुर्खेत

नेपाल को दोस्रो ठूलो विकास क्षेत्र कुन हो ?

– पश्चिमान्चल विकास क्षेत्र

२०औ विश्वकप फूटबल प्रतियोगिता २०१४ कहाँ सम्पन्न भएको थियो ?

– ब्राजिल

मदन पुरस्कार प्राप्त गर्ने प्रथम महिला को हुन् ?

– पारीजात

Calcium को कार्य के संग सम्बन्धित छ ?

– हाड र दात सम्बन्धी

BCG शरीरको कुन भागमा लगाइन्छ ?

– दाँया हातको माथिल्लो पाखुरामा

पासांग ल्हामु चुली कुन हिमाल लाई नामकरण गरिएको हो ?

– जासम्बा हिमाल

कमेन्ट गर्नुहोस्

याे पनि पढ्नुस  मन्त्री पण्डित र लोकसेवाका सचिवबीच वैशाखभित्रै विज्ञापन गर्ने विषयमा छलफल