मुन्नीको आमाको भूमिकामा सिम्पल देखिने मेहर यस्तो हट

मुम्बई । २०१५ सालमा रिलिज भएको बलिउड चलचित्र ‘बजरंगी भाइजान’ ले बक्स अफिसमा रेकर्ड तोडिसकेका छन् ।

यस बलिउड चलचित्रमा सुपरस्टार अभिनेता सुलमान खानलाई दर्शकहरुले जति धेरै मन पराएका थिए ।

त्यस्तै, हर्षाली मल्होत्रा (मुन्नी) को भूमिकालाई पनि धेरै दर्शकहरुले मन पराएका छन् र यसैमा मुन्नीको आमाको भूमिकामा खेलेकी अर्काे कलाकार मेहर विजले अभिनय गरेका छन् । पर्दामा यति सिम्पल भेषमा देखिएकी मेहर वास्तविक जीवनमा धेरै हट देखिन्छ । अबआमिर खानको चलचित्रमा पनि देखिँदै छिन् ।

याे पनि पढ्नुस  चलचित्र ‘छपाक’ मा दीपिकाको फस्टलुक पोष्टर सार्वजनिक

यी अभिनेत्री मेहर विज ‘बजरंगी भाइजान’ पछि अब आमिर खानको चलचित्र ‘सिक्रेट सुपरस्टार’ मा देखिँदै छन् । यस चलचित्रमा उनले जायरा वसीमको आमाको भूमिकामा निर्वाह गरेका छन् ।

३१ वर्षकी मेहर यस चलचित्रबाहेक कैयौं बलिउड चलचित्रमा पनि देखा परिसकेकी छिन् ।

याे पनि पढ्नुस  कसरी र कहाँबाट सुरु भयो अमिताभ र जयाको जीवनयात्रा ? (हेर्नुहोस् फोटोफिचर)

लकी, दिल विल प्यार व्यार, ‘किस देशमे है मेरा दिल’ र ‘राम मिलाए जोडी जस्ता चलचित्रमा अभिनय गरिसकेकी छिन् ।

 

कमेन्ट गर्नुहोस्