लोकसेवामा सोधिने केही प्रश्नोत्तरहरु जानिराखौं

लोकसेवा आयोगद्वारा २०७२ सालमा सोधिएका महिला बिकास सहायकका केही प्रश्नोत्तर–

१. बाणिज्य महासागर– आन्ध्र

२. कुन क्षेत्रिय सँगठन होइन ?– युएन

३. सुङ्निमा कसको रचना हो ?– वीपी कोइराला

४. गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

५. धान नाच– लिम्बु

याे पनि पढ्नुस  लोकसेवाले नायब सुब्बासरह प्राविधिक पदमा आवेदन खुला

६. बाइसे र चौबीसेसे राज्य कुन होईन ? –मकवानपुर

७. काँक्रेबिहार कहाँ पर्छ ?– सुर्खेत

८. नेपालको दोस्रो ठूलो बिकाश क्षेत्र कुन होर ?- पश्चीभाञ्चल

९. २०औँ विश्वकप कहाँ सम्पन्न भयो ?– ब्राजिल

१०. मदन पुरस्कार प्राप्त गर्ने प्रथम महिला– पारिजात

११. वन ऐनअनुसार वनको वर्गीकरण ? ७ प्रकारमा

याे पनि पढ्नुस  एघारौं र नवौं तहका आ.प्र., खुला र समावेशीतर्फका परीक्षा मिति संशोधन गरिएको सूचना

१२. क्याल्सियमको कार्य– हाड र दाँतसम्बन्धि

१३. बी सी जी खोप– दायाँ हातको माथिल्लो पाखुरामा दिईन्छ

१४.पासाङ लामु चुली– जासम्बा हिमाल

१५. दास प्रथा अन्त्य– १९८१

१६. जनमत संग्रह– २०३७–०१–२०

१७. औद्योगिक क्रान्ति सुरु– बेलायत

१८. भूकम्पबाट मानबिय क्षति भयको दोस्रो जिल्ला– काठमाडौं

याे पनि पढ्नुस  लोकसेवा तयारी गरेका परीक्षार्थीहरुले पढ्नुहोस् यी विषयगत प्रश्नोत्तर

१९. प्रत्येक कार्यमा बराबर र बिपरीत प्रतिक्रिया हून्छ– तेस्रो कानून

२०. चन्द्रमाले पृथ्वीलाई परिक्रमा गर्न लाग्ने समय– २७ दिन ७ घण्टा

२०. स्वेज नहरको गहिराइ कति छ ?– २४

एजेन्सीको सहयोगबाट

कमेन्ट गर्नुहोस्