चेल्सी र लेस्टर सिटी एफए कपको क्वाटरफाइनलमा प्रवेश

काठमाडौं, फागुन ५ । चेल्सी र लेस्टर सिटी इङ्लिस फुटबल प्रतियोगिता एफए कपको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

काठमाडौं, फागुन ५ । चेल्सी र लेस्टर सिटी इङ्लिस फुटबल प्रतियोगिता एफए कपको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

गएराति घरेलु मैदान स्ट्याम्फोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले हल सिटीलाई ४-० गोलले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

यस्तै गएराति नै भएको अर्को खेलमा लेस्टरले सेफिल्डलाई १-० गोल अन्तरले हरायो ।

कमेन्ट गर्नुहोस्