चुट्किला: शेरेलाई वरदान !

एकदिन शेरे भगवानको तपस्या गर्दै रैछ ।
अचानक भगवान प्रकट भएछन्, अनि भनेछन् ।
.
भगवान : तँ के चाहन्छस माग…?
.
.
शेरे: एउटा जागिर, ठुलो गाडी र त्यसमा धेरै केटी नै केटी….!
.
.
भगवान: तथास्तु…!
.
.
.
.
बिचरा शेरे आज एउटा Girl’s school मा बस ड्राइभर छ!

कमेन्ट गर्नुहोस्