श्रमजीवी पत्रकारलाई उचित पारिश्रमिक : शालिकरामा जमरकट्टेल

धादिङ । प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमरकट्टेलले श्रमजीवी पत्रकारलाई उचित पारिश्रमिकको व्यवस्था गरिने बताउनुभएको छ ।

प्रेस सेन्टर धादिङले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सूचना तथा सञ्चार मन्त्रालयको कामसमेत गर्दै आउनुभएका मन्त्री जमरकट्टेलले मिडियामैत्री कानून निर्माण गरिने आश्वासन दिनुभयो ।

कमेन्ट गर्नुहोस्