वाणिज्य मन्त्रालयले विभिन्न पदमा तेइस कर्मचारी माग्यो

काठमाडौं । वाणिज्य मन्त्रालयले पदपर्तिको लागि खुल्ला आवेदन माग गरेको छ । २३ जनाको लागि विभिन्न प्राविधिक र प्रशासनमा आवेदन माग गरेको हो ।

वाणिज्य मन्त्रालयले निम्न योग्यता भएका उम्मेदवारले आवेदन भर्न सकिने जनाएको छ ।

इच्छुक उम्मेदवारहरुले अनलाइन मार्फत अावेदन भर्न सकिन्छ ।

हेर्नुस् विज्ञापनः

 

कमेन्ट गर्नुहोस्