फूटबल प्रतियोगिताको उद्घाटन समारोहमा अध्यक्ष प्रचण्ड, फोटोफिचर

चितवन, फागुन ८ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंगलबार चितवनमा आयोजित १३ औं विकास रनिङ शील्ड प्रतियोगिता २०७४ उद्घाटन गरेका छन् ।

अन्तराष्ट्रिय आमन्त्रण फूटबल प्रतियोगिताको उद्घाटन समारोहमा अधयक्ष प्रचण्ड सहभागी भएका छन् ।

गतिशील नेताका रुपमा छुट्टै पहिचान बनाएका माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा नेपाली कम्युनिष्ट आन्दोलनमा असम्भव दुर्इ ठूलाे वाम पार्टीकाे करीब ६ महीना अगाडि शुरु भएकाे एकता प्रक्रियाकाे साेमबार टुंगाे लगाएर अर्को इतिहास रच्न सफल भएपछि मंगलबार गृह जिल्ला चितवन पुग्दा निकै प्रसन्न देखिएका थिए ।

 

हेर्नुहोस् तस्वीरमाप्रतियोगिताको उद्घाटन समारोहमा अधयक्ष प्रचण्ड :

 

 

 

 

 

कमेन्ट गर्नुहोस्