वाम एकता सफल भए लगत्तै धेरैले सम्झिए प्रकाशलाई

कपिलवस्तु, फागुन ९ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राति ११ बजेसम्म चलेको एकता संयोजन समितिको बैठकले पार्टी एकता गर्ने सात बूँदे सहमति गरेको करीब आधा घण्टामा नै अखिल क्रान्तिकारीका उपाध्यक्ष दिपेश पुनले तत्कालिन प्रधानमन्त्रीका स्वकीय सचिव स्वर्गीय प्रकाश दाहाललाई सम्झिएका छन् ।

उनले फेसबुकमा पोस्ट गर्दै भनेका छन्, “तपाईको योगदान र मेहनत मिसिएको वाम एकता सफल भएको यो ऐतिहासिक दिन तर तपाई विणाको यो क्षण म शब्दमा व्यक्त गर्न सक्दिन दाई ।”

कमेन्ट गर्नुहोस्