नेपालको इतिहास – एक माक्र्सवादी दुष्ट्रीकोण पुस्तक विमोचनमा अध्यक्ष प्रचण्डको सम्बोधन, लाइभ भिडियो

काठमाडौं, फागुन ११ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रामराज रेग्मीद्वारा लिखित ‘नेपालको इतिहास – एक माक्र्सवादी दुष्ट्रीकोण’ पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गरिरहनु भएको छ ।

हुनुहोस् अध्यक्ष प्रचण्डको लाइभ भिडियो :

रामराज रेग्मीद्वारा लिखित ‘नेपालको इतिहास – एक मार्क्सवादी दृष्टीकोण’ पुस्तक विमोचन कार्यक्रममा अध्यक्ष प्रचण्ड

Posted by National Hero Comrade Prachanda राष्ट्रनायक क. प्रचण्ड on 23 ಫೆಬ್ರವರಿ 2018

कमेन्ट गर्नुहोस्