विकास रनिङ शिल्ड फूटवलकाको उपाधिका सशस्त्रको एपीएफलाई

चितवन, फागुन १९। नारायणगढको क्याम्पाचौरमा सम्पन्न विकास रनिङ शिल्ड प्रतियोगिताको उपाधि विभागीय टोली एपीएफ क्लबले जितेको छ ।

शनिबार चिवतनको क्याम्पाचौरमा सम्पन्न खेलको ५ औं मिनेटमा एपिएफका बिकु लामाले थ्रीस्टारविरुद्ध गरेको गोल नै निर्णय बन्दै एपीएफले १–० गोलअन्तरले उपाधि जितेको हो ।

याे पनि पढ्नुस  प्रचण्डले गरे भरतपुर महानगर जोड्ने रिङरोड र लिङ्करोडको शिलान्यस

उपाधीसगैँ एपिएफले नगद पाँच लाख रुपैयाँ नगद र शिल्ड हात पारेकाे छ ।

१४ महिनापछि गएको पुसमा खेलमा फर्किएको थ्रीस्टारले ३ महिनाको अवधिमा २ वटा उपाधि जितें पनि विकास शिल्डमा भने उपविजेतामा चित्त बुझाउनु पर्यो ।

कमेन्ट गर्नुहोस्