प्रचण्डद्वारा गणतन्त्र स्मारकको अवलोकन, फोटोफिचर

काठमाडौं, फागुन २४ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिहीबार साँझ नारायणहिटी दरबारभित्र नवनिर्मित गणतन्त्र स्मारकको अवलोकन गरेका छन् ।

हेर्नुहोस प्रचण्डको गणतन्त्र स्मारक अवलोकनका तस्वीरहरुः

 

कमेन्ट गर्नुहोस्