गृह प्रवक्ताकाे जिम्मेवारी सुवेदीलार्इ

काठमाडौं, फागुन ३० । गृहमन्त्रालयको प्रवक्तामा रामकृष्ण सुवेदीलाई नियुक्त गरिएको छ ।

यसअघि सुवेदी राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका कार्यकारी निर्देशक थिए ।  बुधबारदुखि सुवेदीले गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखाको प्रमुख र प्रवक्ताको जिम्मेवारी पाएका छन् ।

यसअघिका प्रवक्ता नारायणप्रसाद शर्मा दुवाडी गृह मन्त्रालयको नीति तथा योजना महाशाखामा सरुवा भएका छन् ।

कमेन्ट गर्नुहोस्