प्रचण्ड सांस्कृतिक प्रतिरोध दिवसमा अायाेजित कार्यक्रममा सहभागी हुँदै

काठमाडौं, चैत ५ । सांस्कृतिक प्रतिरोध दिवसका अवसरमा राजधानीमा बिशेष कार्यक्रम हुँदैछ ।

जनसांस्कृतिक महासंघ, नेपालले पूर्व प्रधानमन्त्री एवं ने.क.पा. माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको प्रमूख आतिथ्यतामा राष्टिय सभागृह, काठमाडौंमा दिउँसाे १ बजे स्रष्टा सम्मान तथा बृहत् सांस्कृतिक कार्यक्रमको आयोजना गरेकाे छ ।

कमेन्ट गर्नुहोस्