खानेपानीमन्त्री बिना मगरलाई सिन्धुपाल्चोकमा कानूनमन्त्रीको स्वागत

काठमाडौं । नवनियुक्त खानेपानी तथा सरसफाई मन्त्री बिना मगर बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको अनुगमनमा जाने क्रममा कानूनमन्त्री शेरबहादुर तामाङले सिन्धुपाल्चोकमा स्वागत गर्नुभएको छ ।

सिन्धुपाल्चोकबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित तामाङले मन्त्री मगर आफ्नो क्षेत्रमा आउँदा स्वागत गर्नुभएको हो ।

मन्त्री मगरले आजै आयोजनाको अनुगमन गर्ने कार्यक्रम रहेको छ ।

कमेन्ट गर्नुहोस्