सुन्धाराको एक होटलमा भिषण आगलागी

काठमाडौं, चैत ७ । सुन्धारास्थित काठमाडौँ महानगरपालिकाको कार्यालय नजिकै रहेको होटल सालीमारमा आगलागी भइरहेको छ ।

केहीबेर अगाडि शुरु भएको आगलागी काठमाडौँ महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरीसहितको सहयोगमा नियन्त्रण गर्ने प्रयास भइरेहको छ ।

विस्तृत जानकारी आउन बाँकी छ ।

कमेन्ट गर्नुहोस्