प्रचण्ड चक्रपथ सरसफार्इकाे विशेष समारोहमा सहभागी

काठमाडौं, चैत १० । नेकपा माअाेवादी केन्द्रका अध्यक्ष पुषपकमल दाहाल प्रचण्ड चक्रपथ सरसफार्इकाे विशेष समारोहमा सहभागी हुँदैछन् ।

उनी धापासी ग्रीन सिटी नजिक ८.४० मा हुने कार्यक्रममा सहभागी हुनेछन् । धापासी ग्रीन सिटी नजिकदेखी चक्रपथ सरसफ़ाई अभियानको ५० औ हप्ताको बिशेष समारोहमा प्रचण्डले संवाेधन गर्नेछन् ।

 

कमेन्ट गर्नुहोस्