दोहा, कतार । २०१८/०३/२३ का दिन सैलिया एरिया समिति अन्तर्गत इकाई समिति गठन भएको छ ।
समिति गठनको लागिविशेष लक्षमण कोइराला र गेजमान सिंह वि.कको पहलमा वृहत भेला सम्पन्न गरेको छ भने भेलाले सात सदस्यीय इकाई समिति चयन गरिएको छ, जसमा अध्यक्ष पुर्णबहादुर वि.क, सचिव जनक कार्की, कोषाध्यक्ष तुल्सीराम वि.क, सदस्यहरुमा हेमराज निरौला, तोलाकान्त भण्डारी, प्रमोद चौधरी र छत्रबहादुर वि.क रहनुभएको छ ।
याे पनि पढ्नुस एनआरएनए एनसिसि कतारको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक सम्पन्न, प्रवक्तामा क्षत्री
सो भेलालाई समाजका प्रथम उपाध्यक्ष हेमन्त वाईवा तथा कोषाध्यक्ष धनबहादुर परियारले प्रशिक्षण समेत दिनुभएको थियो ।