वैवाहिक जीवनमा सेक्सका ७ चरण

तपाई त्यस्ता व्यक्तिका कुरा सुन्दै नसुन्नु होस् जसले विवाहपछि यौन जीवन नै समाप्त हुन्छ भन्छन् । र विवाहपछिको काम भनेको फोहोर कपडा र घर सफा गर्ने र विल तिर्ने मात्रै बुझ्छन् । यस्तो हुँदै होइन । किन भने वैवाहिक जीवनमा सेक्सका विभिन्न चरण हुन्छन् । त्यो तपाईमा निर्भर गर्छ की तपाई सेक्स जीवन कस्तो बनाउन मन पराउनु हुन्छ ।

तपाई भन्दा टाढा हुँदैन सेक्स
विवाह लगत्तै जव तपाई विभिन्न बाहना बनाएर जीवन साथीको पछि लागेर रेष्टरुम (विश्राम कक्ष) मा जानु हुन्छ । वा सासुससुरा खाना खाने टेवुलमा आउनु भन्दा पहिला नै एक किस गर्ने ।

याे पनि पढ्नुस  सेक्समा चरमसन्तुष्टि प्राप्त गर्ने १० सूत्र

हनीमून सेक्स
अहिलेको सयम यस्तो छ । जहाँ तपाई दुई जना घरमा एक्लै हुनुहुन्छ र चाहे अनुसार सेक्सको मज्जा लिन सक्न्ु हुन्छ । तपाईको घरमा यस्तो वाताबरण छैन भने तपाई विदा लिएर कहि हनीमूनका लागि जान सक्नु हुन्छ ।

नियमित सेक्स
जीवनमा कुनै समय यस्तो हुन्छ जहा सेक्क पनि नियमित हुन्छ । र त्यो पनि कामको एउटा भाग बन्छ ।
जव रात पर्छ खाना बनाउने, टेलिभिजन हेर्ने, पुस्तक पढ्ने र सेक्स गर्ने ।

याे पनि पढ्नुस  महिलाकाे योनि बारेमा राेचक १० तथ्य (भिडियोसहित)

सन्तानका लागि सेक्स
यसबीचमा विवाहित जोडीहरु नियमित तालिका भन्दा अल्लि बढी सेक्स गर्छन । किनकी नयाँनयाँ आसन प्रयोग गर्दै सेक्स गर्न रुचाउछन् । कारण जसले सन्तुष्टि र सन्तान उत्पादनमा सहायोग गरोस् ।

सेक्समा अवरोध
बच्चा जन्मिएपछि नियमित महिनावारी हुनैपर्छ भन्ने जरुरी छैन । कतिपयको जीवनमा यो अवस्था आउँछ तर कतिपयको हकमा लागु हुँदैन । मानिसहरु नियमित महिनावारी नभएपछि थोरै तनावमा हुन्छन् । तर त्यस्ले यौन जीवनमा कुनै फरक पार्दैन ।

याे पनि पढ्नुस  लिंगको नतन्कने छाला र यौन क्षमतामा असर

बच्चाबच्चीका बीच सेक्स
यो त्यो अवस्था हो जहाँ तपाई चाहे अनुसार यौन सम्बन्ध कायम गर्न सकिरहनु भएको हुँदैन । कारण साथमा साना नानीहरु हुन्छन् । त्यो अवस्थामा नानीहरुलाई हजुरवा हजूरमा कहाँ पठाएर आफूहरु सेक्सको मज्जा लिन सक्नु हून्छ ।

प्रयोगात्मक सेक्स
यो सेक्सको त्यस्तो अवस्था हो । जहाँ तपाई आफ्नो कामवासना पूरा गर्न सेक्स गर्नु हुन्छ । यसका लागि तपाई लामो यात्रामा जानसक्नु हुन्छ । जहाँ तपाई आफ्नो जीवन साथीसँग रमाउन सक्नु हुन्छ ।

कमेन्ट गर्नुहोस्