त्रिवि सेवाको लिखित परीक्षाको नतिजा प्रकाशित, साथै सिटिइभिटीले माग्यो बगैंचे

काठमाडौं । अाजको गोरखापत्रमा प्रकाशित त्रिवि सेवा अायोगद्वारा रिक्त रहेका पदपूर्तिका लागि करार सेवाका निम्ति भएको भएको लिखित परीक्षाको नतिजा प्रकाशित भएको छ । साथै प्राविधिक शिक्षा तथा व्यवसायिक  तालिम परिषद् (सिटिइभिटी)ले करार सेवा अन्तर्गत बगैचे पदको विज्ञापन खोलेको छ ।

याे पनि पढ्नुस  बेरोजगारीको चिन्ताबाट मुक्त हुनुहोस्, जंगी अड्डाले करारमा कर्मचारी माग्यो (सूचनासहित)

हेर्नुहोस् सूचना-

प्राविधिक शिक्षा तथा व्यवसायिक  तालिम परिषद् (सिटिइभिटी) (माथि) र त्रिवि सेवा आयोग को सूचना (तल)…

कमेन्ट गर्नुहोस्