नेपालको समस्यामा यसपटक बोले प्रधानमन्त्री ओली

काठमाडौं, चैत २५ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय पक्षबाट सीमा क्षेत्रमा बनाइएका अनधिकृत बाँधका कारण उत्पन्न डुबान समस्या समाधान गर्न भारत सरकारको ध्यानाकर्षण गराएका छन् ।

३ दिने भ्रमणका क्रममा भारतमा रहेका प्रधानमन्त्री ओलीले समकक्षी नरेन्द्र मोदीसँगै जारी १२ बुँदै संयुक्त प्रेस विज्ञप्तिपछि सम्बोधन गर्दै डुवान समस्या समाधानबारे धारणा राखेका हुन् ।

याे पनि पढ्नुस  सदनमा ओली गर्जिए–कामचलाउ सरकारमा जनताको करबाट किन थप्नु पर्यो मन्त्री, कुस्ती खेल्न ?

पछिल्लो ६ बर्षमा ६ वटा प्रधानमन्त्री भारत भ्रमणमा गए पनि ओलीले यसपटक भने डुवान समस्या समाधान गर्नुपर्नेमा आफ्ना सकमक्षी मोदीसँग छलफल गरेका हुन् । आजको कारोबारदैनिकले पहिलो पृष्ठमा समाचार छापेको छ ।

प्रधानमन्त्री ओलीले सम्बोधनको क्रममा भने,

-हरेक बर्ष नेपालले बर्षतको समयमा डुवान समस्या भोग्नु परेको छ ।

याे पनि पढ्नुस  प्रधानमन्त्री ओलीलाई ‘बायोम्याट्रिक’ सूचनासहितको राष्ट्रिय परिचयपत्र हस्तान्तरण

-र त्यसको समाधान खोज्न हामी दुवै पक्षले जोड दिएका छौँ ।

कमेन्ट गर्नुहोस्