चुटकिला : एकजना मान्छे अत्ति नै झ्याप

एकजना मान्छे अत्ति नै झ्याप हुन्छ .

उ हिड्न खोज्दा ध्याम्मै अनुहार भुइमा तास्सिने गरी खस्छ. उ सुत्दै, लड्दै, हातको सहायताले घर पुग्छ.

घर पुग्ने बितिक्कै उसको बुढीले भन्छ – तिमीले फेरी कुकुरको झोल खाएर आयौ !!?!!

ट्वाके बुढा – कसरी थाहा पायौ?

याे पनि पढ्नुस  चुट्किला : आफ्ना विद्यार्थिमाथि भरोसा गर्ने प्रिंसिपल

बुढी – तिमीले आफ्नो बैशाखी भट्टीमा छोडेर आयौ !!

कमेन्ट गर्नुहोस्