नेपाली सेनामा एकै पटक ४७ प्रमुख सेनानी महासेनानीम बढुवा

नेपाली सेनामा एकै पटक ४७ जना प्रमुख सेनानीहरु महासेनानीमा बढुवा सिफारीस भएका छन् ।

सेनाको बढुवा समितिले गरेको सिफारीसलाई प्रधानसेनापति राजेन्द्र क्षत्रीले बढुवा सदर गरेका छन् ।

सेनाले गरेको सिफारिस बढुवामा ३६ बेसिकका प्रमुख सेनानीहरु महासेनाको बढुवामा २९ बेसिकका भन्दा अघि बढुवा सिफारीस गरिएको छ ।

याे पनि पढ्नुस  विखण्डनवादी तत्वलाई सेनाले सूक्ष्म ढंगले नियालेको छ : प्रधानसेनापति

हेरौँ सुचि

कमेन्ट गर्नुहोस्