आज सुनचाँदीको मूल्य अवस्था कस्तो छ ?

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिरै कायम रहेको छ ।

आइतबार सुनको मूल्य ५९ हजार रुपैयाँमा कारोबार भएको थियो भने सोमबार सुनको मूल्य यही मूल्यमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

त्यस्तै, बजारमा चाँदीको मूल्यमा पनि कुनै परिवर्तन भएको छैन ।

आइतबार चाँदीको मूल्य ७ सय ८० रुपैयाँमा कारोबार भएको थियो आज पनि यही मूल्यमै बजारमा कारोबार भइरहेको छ ।

कमेन्ट गर्नुहोस्