उत्तर कोरियाली राष्ट्रपतिको दक्षिणमा भव्य स्वागत, हेर्नुहोस् ऐतिहासिक क्षणको भिडियो:

उत्तर कोरियाका राष्ट्रपति किम जोंग उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनबीच दक्षिण कोरियामा ऐतिहासिक भेट भएको छ। सन् १९५३ मा कोरियाली प्रायःद्वीपको विभाजनपछि उत्तर कोरियाली सर्वोच्च नेताले गरेको पहिलो दक्षिण कोरिया भ्रमणक क्रममा उत्तरका राष्ट्रपति उनको भव्य स्वागत भएको छ।

याे पनि पढ्नुस  काउली बुढीको उत्तेजक प्रस्तुति, पोखरामा यस्तो गरिन् काउलीले (भिडियोसहित)

दुवै कोरियाका सर्वोच् नेताहरूले पुनमुनजोममा एक अर्कालाई भेटेर उस्वुकतापूर्वक हात मिलाए र यस ऐतिहासिक सम्मेलनको सुरुवात भयो।

कोरियाली प्रायःद्वीपमा पुनमुनजोमएउटा मात्र यस्तो ठाउँ हो जहाँ आज पनि दिन-रात दुवै कोरिया र अमेरिकाका सैनिक आमुन्ने सामुन्ने हुन्छन्। यहाँ १९५३ को कोरियाली युद्धपछि युद्धविराम कायम छ।

याे पनि पढ्नुस  ‘चोली अलि छोटो’ को गीतमा यी बालिकाको धमाकेदार डान्स हेर्नुहोस् भिडियो

दक्षिण कोरिया पुग्नासाथ उनलाई ‘गार्ड अफ अनर’को सम्मान दिइएको थियो। यसमा कोरियाली सेनाको विशेष टुकडी संलग्न रहेको थियो।

हेरौं उत्तर कोरियाली राष्ट्रपतिको भव्य स्वागतको भिडियो:

 

कमेन्ट गर्नुहोस्