संजय दत्तले यसरी बाथरुममा लुकेर चुरोट पिउँदा‍‍‍…

मुम्बई । सुपरस्टार सञ्जय दत्तका बायोपिकमा बनेको बलिउड चलचित्र ‘सन्जु’ ट्रेलर रिलिज भइसकेका छन् ।

२९ जुनमा प्रदर्शन हुने तयारीमा रहेको उक्त चलचित्रमा रणवीर कपुरले सञ्जय दत्तको भूमिका निभाएका छन् । सञ्जयले चलचित्रको सिन्स देखेर रणवीरको यो भूमिकालाई निकै प्रशंसनीय तारिफ गरेका थिए ।

याे पनि पढ्नुस  बलिउड क्षेत्रमा १६ वर्षपछि फर्किदैं अभिनेत्री रिना

चलचित्रमा सञ्जय दत्तका हरेक राम्रा–नराम्रा गल्तीहरु, संघर्ष, सफलता सहित उनका जीवनको हरेक क्षण देखाउने छन् । यो त भयो चलचित्रको कुरा ।

आज तपाईहरुलाई सुपरस्टार सुपरस्टार दत्तका जीवनसँग जोडेका कुनै फ्याक्टस बताउन गइरहेका छौं । चुरोट पिउँदै गर्दा बुवाले पक्रेर जुत्तैजुत्ताले पित्नुभएका थिए ।

याे पनि पढ्नुस  गजिनीदेखि दंगलसम्म नै आमिरको भूमिका फरक फरक देखिए

सञ्जय दत्तले एक अन्तर्वार्तामा भने– ‘जब उनले पहिलो पटक लुकेर चुरोट पिएका थिए तब अचानक बुवा सुनील दत्त आउनुभएका थिए । चुरोट पिउँदै गरेको देखेर धेरै रिसाउनुभएको थियो र उहाँले पिट्नुभएको थियो ।

प्राप्त खबरअनुसार सञ्जय दत्तका अभिनयबाट अभिताभ धेरै नै प्रभावित बनेका थिए । उनले सञ्जय दत्तको आफ्नो घरमा डिनरका लागि बोलाएका थिए । यतिमात्र होइन कि उनले सञ्जयलाई सुनको सिक्री पनि उपहारको रुपमा दिएका थिए ।

याे पनि पढ्नुस  अचानक मृत्यु भएका बलिउडका ५ अभिनेत्री

केही तस्विरहरु-

कमेन्ट गर्नुहोस्