एकैपटक ३ सय जना हवल्दारमा बढुवा (सूचीसहित)

काठमाडौं, वैशाख १७ । लामो समयदेखि रिक्त रहेको नेपाल प्रहरीको हवल्दार पदमा बढुवा भएको छ।

प्रहरी प्रधान कार्यालय नक्सालले आइतवार बढुवा प्रकृया अगाडि बढाएको हो। पहिलो चरणमा ३ सय जवानलाई हवल्दारमा बढुवा गरिएको छ।

केही दिनअघि मात्र ७३ जना प्रहरी नायव निरीक्षकलाई प्रहरी निरीक्षकमा बढुवाको लागि सिफारीस गरिएको थियो।

याे पनि पढ्नुस  प्रहरी इन्सपेक्टरको अन्तिम नतिजा सार्वजनिक

हेर्नुहोस् बढुवाको सूची

https://drive.google.com/file/d/1xPWtvhFhPigN4SWRXdYcFTsgXOg5t9jA/view  

कमेन्ट गर्नुहोस्