Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

अव गलत औषधि बेच्नेलाई जन्मकैद

काठमाडौं, वैशाख १८ । औषधि पसलेले चिकित्सकको प्रेस्क्रिप्सन पुर्जामा उल्लेख भएअनुसारको नभई अर्कै औषधि दिएर विरामीलाई हानि पुगे के हुन्छ ?

औषधि ऐनअनुसार यस्ता पसलेलाई जन्मकैद वा १० बर्षसम केद र जरिवाना हुन सक्छ ।

औषधि व्यवस्था विभागका महानिर्देशनक नरायणप्रसाद ढकाल भन्छन् ।

नेपाल मेडिकल काउन्सिलले पनि मान्यताप्राप्त विक्रेताले मात्र स्पष्ट बुझिने प्रेस्क्रिप्सनका आधारमा औषधि बिक्रिवितरण गर्नुपर्ने जनाउँदै आएको छ ।, यो खबर आजको कान्तिपुरमा छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: