स्वास्थ्य क्षेत्रमा रोजगारीको अवसर

काठमाडौं, १८ वैशाख । मेची आखाँ अस्पताल विर्तामोड झापामा विभिन्न पदमा जागिर खुलेको छ ।

स्वास्थ्य क्षेत्रमा काम गर्न इच्छुक नागरिकले दरखास्त दिन सक्नु हुने छ ।

थप जानकारीका लागि तलको सूचना हेर्नुहोस् 

 

 

कमेन्ट गर्नुहोस्