आखिर किन यी सेलिब्रेटीले बौद्धधर्मलाई अपनाए ?

मुम्बई । बुद्धजयन्तीको अवसरमा बलिउडका कैयौं सेलिब्रेटी, जसले महात्मा गौतम बुद्धबाट प्रेरित भएर बौद्धधर्मलाई अपनाएका छन् ।

यीमध्ये बलिउडका साथै हलिउडका सेलिब्रेटीमध्ये केही सेलिब्रेटी पनि छन् जसले बौद्धधर्मलाई अँगालेका छन् ।

बलिउड चलचित्र ‘राम तेरी गंगा मैली’, ‘रातोरात स्टार बन्न सफल अभिनेत्री मंदाकिनीले बौद्धधर्मलाई अपनाएकी थिइन् ।

लामो समयदेखि चलचित्र क्षेत्र टाढा रहेकी मंदाकिनीले १९९५ मा बुद्धिस्ट सन्त काग्युर रिम्पोचेसँग विवाह गरिन् र बौद्धधर्मलाई अपनाइन् ।

उनी मुम्बईमा एकजना तिब्बती हर्बल सेन्टर चलाउँछिन् । साथै तिब्बती योगा पनि सिकाउने गर्दछिन् ।

यी हुन् जसले अाफ्नो धर्मलार्इ छोडी गौतम बुद्धबाट प्रभावित भर्इ बौद्धधर्मलार्इ अपनाएका थिए-

 

कमेन्ट गर्नुहोस्