काठमाडौं । नयाँ वर्ष २०७५ को शुभकामनासहित क्लव सी नेपालले २०७४ सालमा नेपाली चलचित्रका नायिकाहरुबारेमा विस्तृत जानकारी सहित भिडियो निर्माण गरेका छ ।
२०७४ सालमा निमाणर््ा भई प्रदर्शनमा आएका ७० वटा नेपाली चलचित्रहरु, तिनका ६६ नायिकाहरुबारे विविध जानकारी भिडियोमा छ ।
७० चलचित्रमा ६६ नायिका कसले कतिवटा फिल्ममा कस्तो अभिनय गरे त्यसको भिडियोमा पूर्ण विवरण रहेको छ ।
हेर्नुहोस भिडियो