‘कालिको जोवन’ले तताएको बजार (भिडियोसहित)

अल्फा बेटा सिङ्गमा पाईको प्रयोग गर्दै नेपाली सांगीतिक बजारमा नयाँ गीत आएको छ ।

विमल पराजुलीको संगीतमा रहेको यस गीतमा शब्द सुन्दर लायालुको रहेको छ र स्वर स्वयं विमल पराजुलीको नै रहेको छ भने गायिका अस्मिता अधिकारीले उनलाई साथ दिएकी छिन्।

युग र फिरिरी एल्बम मार्फत नेपाली बजारमा आफ्नो छुट्टै स्थान बनाएका विमल पराजुली यस गीतले पनि नेपाली सांगीतिक बजारमा छुट्टै स्थान पाउने कुरामा आशावादी छन ।

आरएचईडी नेपालको प्रस्तुति रहेको यस गीतको म्युजिक भिडियोमा अञ्जना सुवेदी पराजुली, सियोन श्रेष्ठ र अन्य कलाकारको अभिनय रहेको छ भने सियोन ताम्राकारले यसलाई निर्देशन गरेका हुन् । यस गीत हेर्नको लागि तलको लिंकमा जानूहोला ।

हेर्नुहोस् भिडियो–

कमेन्ट गर्नुहोस्