कर्नाटकमा प्रधामन्त्री मोदी र कांग्रेस अध्यक्ष राहुल गान्धीबीच भिषण युद्ध

कर्नाटक, वैशाख २० । कर्नाटक विधानसभा चुनावको मिति नजिकिएसँग सत्तारुढ दल भारतीय जनता पार्टी (बीजेपी) र विपक्ष दल कांग्रेस आइबीच अरोपप्रत्यरोपको जुवारी चलेको छ ।

बिहीबार चुनाव प्रचारका दौरान प्रधानमन्त्री नरेन्द्र मोदीले कलबुर्गी र बेल्लारीमा कांग्रेस र यसका अध्यक्ष राहुल गान्धीको कडा शब्दमा आलोचना गरे ।

याे पनि पढ्नुस  प्रधानमन्त्री मोदीको पार्टीलाई कर्नाटकमा इतिहासकै ठूलो सफलता, कांग्रेसको लज्जास्पद हार

त्यसैको नजिक बीदरबाट कांग्रेस अध्यक्ष राहुल गांधीले प्रधानमन्त्री मोदी र उनको सरकारको तिखो शब्दमा आलेचना गरे ।

बेल्लारी र्यालीमा प्रम मोदीले भने बीजेपीलाई भारतको उत्तरी क्षेत्रीय पार्टीका आरोप लगाउने गरिन्छ । तर वेंकैया नायडूलाई उपराष्ट्रपति र निर्मला सीतारमणलाई रक्षामन्त्री बनाउने पार्टी बीजेपी नै हो । कांग्रेसले लगाउने गरेका यी आरोपमा कुनै आधार छैन ।

याे पनि पढ्नुस  प्रधानमन्त्री मोदी नेपाल आउने दिन सार्वजनिक विदा

त्यस्तै राहुल गान्धीले भने बीजेपीले रेड्डी ब्रदर्स जस्तालाई विधानसभामा पठाउन चाहान्छ । गब्बर सिंह टैक्स (जीएसटी) लागू भएपछि अब पूरा गब्बर सिंह ग््याङ बनेको छ ।

कमेन्ट गर्नुहोस्