संघको अनुदानमा संघीयता चलाउँछु भनेर सोच्नु हुँदैन : मन्त्री लालबाबु पण्डित

काठमाडौं, वैशाख २१ । सामान्य प्रशासन तथा संघीय मामला मन्त्री लालबाबु पण्डितले प्रदेशहरुले संघको अनुदानमा संघीयता चलाउँछु भनेर सोच्न नहुने बताएका छन् ।

‘हतास मुख्यमन्त्री !’ शीर्षकमा नयाँ पत्रिका दैनिकले पहिलो पृष्ठमा प्रकाशित गरेको मुख्य समाचारमा मन्त्री पण्डितका भनाई पनि समेटिएको छ ।

मन्त्री पण्डितले प्रदेशले पनि आफ्नो आम्दानी बृद्धि गर्नुपर्नेमा जोड दिएका छन् ।

कमेन्ट गर्नुहोस्